नियम ६४
खारेजी र बचाउ
: (१) सवारी नियमावली, २०३० तथा राष्ट्रिय यातायात व्यवस्था नियमावली, २०२७ खारेज गरिएका छन् र ती नियमावलीहरू बमोजिम भए गरेका सबै काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेका मानिनेछन् ।